澳门金沙博彩官网_澳门金沙国际娱乐_澳门金沙国际网上娱乐
सी चिनफिङ र उत्तर कोरियाली श्रमिक पार्टी प्रतिनिधि मण्डलबीच भेटघाट
विस्तृत विषय2018-05-16 20:12:16May 23 2018 16:46:11

सी चिनफिङ र उत्तर कोरियाली श्रमिक पार्टी प्रतिनिधि मण्डलबीच भेटघाट

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले १६ तारिख पैचिङमा उत्तर कोरियाली श्रमिक पार्टीको केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय समितिका उपाध्यक्ष पार्क ताइछेनको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभएको छ।

खुलस्त वातावरणमा चीनको विकास हुँदै जानेः सी
विस्तृत विषय2018-05-16 15:58:59May 23 2018 16:46:11

खुलस्त वातावरणमा चीनको विकास हुँदै जानेः सी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १५ तारिख पैचिङमा पोआउ एशिया मञ्चका अध्यक्ष बान किमुनसँग भेट गर्नुभएको छ। भेटमा राष्ट्राध्यक्ष सीले पोआउ एशिया मञ्च यसै शताब्दीको शुरूमा स्थापना भएको र शुरूदेखि नै एशियाली मुलुकको संयुक्त प्रयासमा स्वतन्त्र, बलियो, र चुनौतीको संयुक्त सामाना गर्दै एशियाको प्रभावलाई माथि उकास्ने उद्देश्य लिइँदै आएको जानकारी दिनुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच भेट-वार्ता
विस्तृत विषय2018-05-09 09:20:01May 23 2018 16:46:11

चिनियाँ राष्ट्राध्यक्ष सी र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच भेट-वार्ता

मे सात र आठ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले चीनको ता ल्येन शहरमा उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषदका अध्यक्ष किम जोङ ऊनसँग भेट-वार्ता गर्नुभएको छ। मैत्रीपूर्ण वातावरणमा दुई पक्षले चीन-उत्रर कोरिया सम्बन्ध र साझा रुचि भएका महत्वपूर्ण विषयबारे चौतर्फी तथा गहिरो रुपमा बैचारिक आदान-प्रदान गरेका छन्।

सी चिन फिङद्वारा राष्ट्रिय पर्यावरणीय वातावरणको सुरक्षा सम्मेलनलाई सम्बोधन
विस्तृत विषय2018-05-19 19:32:22May 23 2018 16:46:11

सी चिन फिङद्वारा राष्ट्रिय पर्यावरणीय वातावरणको सुरक्षा सम्मेलनलाई सम्बोधन

राष्ट्रिय पर्यावरणीय वातावरणको सुरक्षा सम्मेलन मे 18 तारिखदेखि 19 सम्म पैचिङमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान

澳门金沙博彩官网